नियम
बिक्रेताको दायित्व
: कुनै वस्तु बिक्री गर्दा त्यस्तो वस्तुको प्रयोग सम्बन्धमा उपभोक्ताले कुनै जानकारी माग गरेमा तत्सम्बन्धी जानकारी दिनु सम्बन्धित बिक्रेताको दायित्व हुनेछ।